आभाष साकाेसले सदस्यज्यूहरूकाे सुविधाकाे लागि मोवाइल काराेवार तथा एस.एम.एस अलर्ट सेवाकाे सुरूवात गरेकाे छ । यस सुविधा अन्तर्गत सदस्य महानुभावहरूले तल उल्लेखित विभिन्न सेवा सुविधाहरूकाे सहज र सरल तरिकाले उपयाेग गर्न सक्नुहुनेछ । थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्नुहाेला । धन्यवाद ।For additional service to our members, Aabhash SACCOS launched Mobile Karobar. Our motive to launch this facility to “Be where our Members want us”. Main motive of this program is to make SACCOS facility to be available in every one’s hand. This help to make our members no longer limited to official hours. This facility enables our members to make transfers between accounts, handling bill payments etc. So for members that do come into the office, this even improves their experience by shortening lines and waiting times. By giving user... Read more..
आभाष सदस्य सुरक्षा कार्यक्रमसदस्यलाई रोग लागि उपचार गराउनु परेमा वा उपचारको क्रममा मृत्युबाट परिवारमा पुग्न जाने क्षतिमा संस्थाको तर्फबाट यस संस्थामा आवद्ध सदस्यहरुको जिवनको सुरक्षा तथा सदस्यमा आश्रित परिवारलाई आर्थिक सहयोग सुविधा प्रदान गर्ने उद्देश्यले सुरुवात गरिएको कार्यक्रम हो आभाष सदस्य सुरक्षा कार्यक्रम ।१. सदस्य सुरक्षा कोषको सदस्यता :क) ६५ वर्ष उमेर ननागेको सदस्यले मात्र सदस्य सुरक्षा कार्यक्रममा सदस्यता लिन मिल्नेछ ।ख) यदि कुनै सदस्यले सुरक्षा कार्यक्रममा सदस्यता लिए पश्चात ६५ वर्षको उमेर हदबन्दि नाघेमा माथिकोको प्रावधानले बाधा अड्चन पर्ने छैन । उक्त सदस्यको कार्यक्रममा सदस्यता कायम रहनेछ ।ग) सदस्य सुरक्षा कार्यक्रममा भाग लिन चाहने प्रत्येक सदस्यले सदस्यता बापत रु. २,०००।– (अक्षरुपी दुई हजार मात्र) जम्मा गर्नुपर्नेछ ।२. सुविधा वितरण :क) मष्तिस्कघात, क्यानसर, पक्षधात, मुटुको बाईपास सर्जरी र मिर्गाैला... Read more..